‘परमेश्वरलाई विश्वास गर्छ कि गर्दैन भन्ने कुराको आधारमा परिणाम फरक पर्न जान्छ ।
विगतमा इस्राएलीहरूले उजाड-स्थानमा यरीहो सहरलाई पराजित गर्ने क्रममा
अनि १,३५,००० जना सेनाहरूलाई पराजित गर्ने क्रममा पनि थोरै सङ्ख्याका
मानिसहरूद्वारा विजय गर्न सकेका चाहिँ उनीहरूले सबै कुरालाई
परमेश्वरको दृष्टिकोणबाट हेरेकाले थियो ।
दाऊद र यहोशू, जस्तोसुकै कठिन अवस्थामा पनि परमेश्वर सदा साथमा हुनुहुन्छ भनी
विश्वास गर्दै परमेश्वरको दृष्टिकोण लिएर विश्वासको बाटोमा हिँडेका थिए ।
त्यसरी नै परमेश्वरको मण्डलीका सन्तहरू, आन साङ होङज्यू र माता परमेश्वर
सधैँ साथमा हुनुहुन्छ भनी विश्वास गर्दै विजययुक्त सुसमाचारको बाटोमा हिँड्दछन् ।
विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ ।
किनकि जो परमेश्वरको नजिक आउँछ,
त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई
उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ ।
[हिब्रू ११:६]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति