परमेश्वरले छाया रहेको यो पृथ्वीको पारिवारिक प्रणाली मार्फत
वास्तविकता रहेको स्वर्गको परिवार पनि छ भन्ने कुरा
हामीलाई जानकारी दिनुभयो ।
यस पृथ्वीमा मानव-जातिले आफ्नो बुबा-आमालाई आदर गरेझैँ
आत्मिक बुबा-आमा हुनुभएका पिता परमेश्वर र माता परमेश्वरलाई
आदर गऱ्यौं भने हामीले शारीरिक र आत्मिक आशिष् साथै
मुक्ति प्राप्त गर्न सक्छौं ।
“परमप्रभु आफ्ना परमेश्वरले आज्ञा दिनुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू,
र परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्,
र त्यहाँ तिमीहरूको भलो होस् ।”
[व्यवस्था ५:१६]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति