मानव-जाति मर्नुपर्ने भएको चाहिँ उनीहरूले पाप गरेकाले हो भनेर बाइबलमा भनिएको छ ।
उनीहरूले पाप क्षमा मात्र पाए भने शरीर मरे तापनि आत्माले अनन्त जीवन पाउनेछ भन्ने वचन पनि छ ।
हामीले पाप क्षमा र अनन्त जीवन दिन सक्ने अधिकार लिनुभएका मुक्तिदाताको नाउँमा बप्तिस्मा लिनुपर्छ ।
पिता यहोवा, पुत्र येशू र पवित्र आत्माको युगका मुक्तिदाता आन साङ होङज्यूको नाउँमा बप्तिस्मा दिने मण्डली परमेश्वरको मण्डली मात्र हो ।
“जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु,
र ऊ त्यहाँबाट कहिल्यै बाहिर निस्कनेछैन । म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु,
र मेरा परमेश्वरका सहरको नाउँ, अर्थात् यरूशलेम लेख्नेछु,
जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ ।
आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु ।”
प्रकाश ३:१२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति