विश्वास मात्रै गरेमा अनुग्रहद्वारा मुक्ति पाइन्छ र ख्रीष्टको दोस्रो आगमन नै अन्तिम इन्साफको दिन हो भन्ने कुरामा मैले दृढतापूर्वक विश्वास गरेकी थिएँ । तर परमेश्वरको मण्डलीमा गएर बाइबल अध्ययन गर्दाखेरि मैले आफ्नो अडिग सोचाइलाई हटाउन सकें, अनि मैले पहिले सिकेको बाइबलका शिक्षाहरू झूटा शिक्षाहरू रहेछन् भन्ने कुरा पनि महसुस गरें ।
मलाई पहिले बाइबलका वचनहरू बुझ्न गाह्रो हुन्थ्यो, तर दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले लेख्नुभएका सत्यताका पुस्तकहरूद्वारा मैले अनन्त जीवनको मार्ग स्पष्टसँग देख्न सकें ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति