ख्रीष्टियान भएकोले म साँचो अर्थविनाको विश्वासको जीवन जिउँदै आदतका कारण आराधनाहरूमा हाजिर हुने गर्थे, तर परमेश्वरको मण्डलीमा बप्तिस्मा लिएपछि, ख्रीष्ट आन साङ होङज्यूका पुस्तकहरूद्वारा मैले सत्यता राम्ररी बुझ्न सकें । वर्तमान युगमा स्वर्गीय माता हामीसँगै हुनुहुन्छ भन्ने कुरा महसुस गरेपछि मैले साँचो हर्ष र खुसीसाथ आराधना गर्न सकें ।
परमेश्वरको मण्डलीमा मैले गहिरो न्यानोपन महसुस गरें । परमेश्वरले मेरो जीवनमा सधैँ आत्मिक सहयोग र प्रोत्साहन प्रदान गर्नुहुन्छ भन्ने कुरा महसुस गर्दै, म अझ उज्यालो र खुसी मनद्वारा भविष्यलाई हेर्न सक्ने भएको छु ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति