येशूज्यू कुन दिन पुनरुत्थान हुनुभयो भन्ने कुरा थाहा भयो भने परमेश्वरले पवित्र मान्नुपर्छ भनी याद राख्नू भनेर आज्ञा गर्नुभएको शबाथ-दिन हप्ताको कुन बार हो भनेर जान्न सकिन्छ ।
मर्कूस १६:९मा येशूज्यू हप्ताको पहिलो दिन आइतबार पुनरुत्थान हुनुभयो भनेर लेखिएको छ ।
योद्वारा त्यसको अघिल्लो दिन शबाथ-दिन, शनिबार थियो भन्ने कुरा बुझ्न सकिन्छ ।
यसरी बाइबलमा शबाथ-दिन आइतबार होइनकि, शनिबार हो भनेर गवाही दिएकोले परमेश्वरको मण्डलीले बाइबलको शिक्षाअनुसार शनिबारमा परमेश्वरको आराधना गर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति