ई.सं. ७०मा रोमद्वारा नष्ट भएको इस्राएल देश सन् १९४८मा चमत्कारपूर्ण ढङ्गले स्वतन्त्रता प्राप्त नगरुञ्जेल १,९०० वर्षसम्म देशविहीन भएर संसारभरि भौंतारियो ।
अञ्जीरको रूखको अगमवाणीअनुसार इस्राएल देश स्वतन्त्र भएको सन् १९४८मा दाऊदको सिंहासनमा बस्नुभएका आन साङ होङज्यू यस पृथ्वीमा आउनुभएका दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ ।
“तर अञ्जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ । त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान ।” (मत्ती २४:३२-३३)
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति