मानिसहरूले मृत्यु भनेर वर्णन गरेको कुरालाई बाइबलमा अर्को संसारमा जाने भनिएको छ ।
येशूज्यूले धनी मानिस र लाजरसको दृष्टान्तद्वारा स्वर्ग र नरकको अस्तित्व जानकारी दिनुभयो, अनि येशूज्यूको दायाँपट्टिको अपराधीले आत्मिक संसारमा विश्वास गरेकाले त्यसलाई स्वर्गलोकको आशिष् दिनुभयो ।
स्वर्ग र पृथ्वी अर्थात् आत्मिक संसार र भौतिक संसारबारे जान्नुभएका आन साङ होङज्यू र माता परमेश्वर शरीर धारण गरी यस पृथ्वीमा आउनुभयो, अनि विपत्तिको डरमा काँप्ने मानवजातिले असह्य नरकको पीडा नभोगून् भनेर आत्माको अस्तित्व थाहा दिनुहुँदै तिनीहरूलाई जगाउनुभयो ।
मी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन् । २ कोरिन्थी ४:१८
“यदि तिम्रो हातले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ । दुई हात भएर नरकको ननिभ्ने आगोमा जानुभन्दा डुँडो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो ।” मर्कूस ९:४३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति