परमेश्वरले हाम्रै हितको लागि चाडहरू तोक्नुभयो ।
मानव-जातिले साँचो खुशीको खोजीको निम्ति
परमेश्वर वास गर्नुहुने सियोनमा परमेश्वरका
आज्ञा र चाडहरू मान्नुपर्दछ ।
... परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन् : ... तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान । व्यवस्था १०:१२-१३
परमेश्वरका चाडहरूमा साप्ताहिक चाड शबाथ-दिन र
वार्षिक चाडहरू निस्तार-चाड, अखमिरी रोटीको चाड,
अगौटे फलको चाड(पुनरुत्थानको दिन),
साताहरूको चाड(पेन्तिकसको चाड), तुरहीको चाड,
प्रायश्चितको दिन र छाप्रो-वासको चाड पर्दछन् (लेवी २३:१-३४) ।
परमेश्वरका प्रजाले परमेश्वरको आज्ञा पालन गर्छन् ।
हिजोआज असङ्ख्य मानिसहरूले मानिरहेको
आइतबारको सेवा, क्रिसमस, क्रूसपूजा, इत्यादि
सबै बाइबलमा आधारित नभएको मानिसका नियम हुन् ।
वर्तमान समयमा शबाथ-दिन र ३ चरणका ७ वटा चाडहरू
मान्ने मण्डली यस संसारमा केवल परमेश्वरको मण्डली
विश्व सुसमाचार समाजबाहेक अरू कुनै छैन ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति