मानव-जातिले स्वर्गमा गरेको पाप र यस पृथ्वीमा अनजानमा गरेका सबै पापहरू
तुरहीको चाडदेखि सुरु गरेर दश दिनसम्म पश्चात्ताप गर्दै परमेश्वरबाट
पाप-क्षमाको अनुग्रह प्राप्त गर्न सकिने दिन नै प्रायश्चितको दिन हो ।
यो दिन नै स्वर्ग-राज्य फर्कन सक्ने बाटो खोलिने आशिषित दिन हो ।
विवाह-भोजको निम्ति बत्ती र तेल तयार गरेका बुद्धिमती कन्याहरूजस्तै,
परमेश्वरको मण्डलीका सन्तहरूले नयाँ करारको सत्यतामा दृढ विश्वास गरेर
‘बत्ती’ तयार गर्छन्, अनि आन साङ होङज्यू र माता परमेश्वरमा दृढ विश्वास गरेर
‘तेल’ तयार गर्छन् । उनीहरूले सारा संसारमा साहसका साथ पूर्ण सत्यताको गवाही दिन्छन् ।
“यसैले नडरा, किनकि म तँसित छु ।
निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ ।
म तँलाई बलियो पार्नेछु । म तँलाई सहायता गर्नेछु ।
मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु ।”
यशैया ४१:१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति