मोशा र हारून ४० वर्षको उजाड-स्थानको यात्राको अन्तिममा आएर कनान प्रवेश गर्नबाट वञ्चित भए ।
नबूकदनेसरले ७ वर्षसम्म जङ्गली जनावरजस्तै जीवन बिताए, र हेरोद राजाले दयनीय मृत्यु भोगे ।
यी सबैचाहिँ तिनीहरूले परमेश्वरको पवित्रतालाई नभएर आफ्नो महिमा प्रकट गर्दाका परिणामहरू हुन् ।
हामीहरू हरसमय परमेश्वरको पवित्रता प्रकट गरेर आशिष् पाएका दानिएल र पत्रुसजस्तै,
पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वरको पवित्रता प्रकट गर्ने
बुद्धिमान् सुसमाचारका अगमवक्ताहरू बन्नुपर्छ ।
... स्वर्गबाट एउटा यस्तो वाणी आयो, “नबूकदनेसर राजा, तेरो लागि फैसला गरिएको छ: तँबाट तेरो राजकीय अधिकार खोसिएको छ ... जबसम्म तैंले यो स्वीकार गर्दैनस् कि मानिसहरूका राज्यमाथि सर्वोच्चकै सर्वाधिकार छ र उहाँले इच्छा गर्नुभएको कसैलाई पनि ती राज्यहरू दिनुहुन्छ ।” दानिएल ४:३१-३२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति