आन साङ होङज्यू र स्वर्गीय माताले, जस्तोसुकै कठिनाइ आइपरे पनि
निरुत्साहित नभईकन यहोशू र कालेबले जस्तै, सबैभन्दा पहिला परमेश्वरको इच्छालाई सोच्दै
धन्यवादी हुनुपर्छ भनेर बाइबलका शिक्षाहरूमार्फत बोध गराउनुभएको छ ।
परमेश्वरका सन्तानहरूले सधैँ स्वर्गको भाषा बोल्नुपर्छ ।
स्वर्गीय माताको शिक्षाजस्तै, हामीले सधैँ प्रशंसा र धन्यवादको बोली बोल्नुपर्छ,
अनि मोशाले जस्तै क्षणिकको भावनामा बहकिएर गलत कुरा बोल्न पुगिन्छ कि भन्ने कुरामा
हामीहरू होशियार रहनुपर्छ ।
“... हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ । किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ ।” मत्ती १२:३६-३७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति