परमेश्वरलाई सही तरिकाले चिनेर चढाइएको आराधना र प्रशंसाले
मानव-जातिलाई मुक्तिमा डोऱ्याउँछ । परमेश्वरको मण्डलीका सन्तहरूले,
आदिमा नर र नारीलाई सृष्टि गर्नुभएका ‘हाम्रै’ भन्नुहुने परमेश्वरले
‘पिता परमेश्वर र माता परमेश्वरलाई जनाउँछ’ भन्ने कुरालाई
बाइबलको प्रमाणद्वारा दृढ विश्वास गर्छन्, अनि उनीहरूले साँचो सृष्टिकर्ता
हुनुभएका एलोहिम परमेश्वरलाई आराधना, प्रार्थना र प्रशंसा चढाउँछन् ।
परमेश्वरले सियोनमा नयाँ करार स्थापना गर्नुहुनेछ, त्यहाँ पाप-क्षमा दिनुहुनेछ
र यरूशलेमलाई स्थापित गर्नुभएर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुनेछ भन्ने
अगमवाणीहरू वर्तमान युगमा आउनुभएका आन साङ होङज्यू
र माता परमेश्वरद्वारा पूरा भइरहेका छन् ।
मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम !
तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्नेछन् । हे परमप्रभुलाई पुकार्ने हो,
विश्राम नलेओ, र जबसम्म उहाँले यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा
पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ ।
यशैया ६२:६-७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति