हिजोआज अधिकांश ख्रीष्टियानहरूले
परमेश्वर पिता एक जना मात्र हुनुहुन्छ भनेर सोच्ने गर्छन् ।
परमेश्वरको मण्डलीले एलोहिम परमेश्वर,
दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यू
र माता परमेश्वरलाई विश्वास गर्छ ।
अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा,
हाम्रै प्रतिरूपमा बनाऔं ... ।”
यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ।
परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो ।
नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
उत्पत्ति १:२६-२७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति