येशूज्यूले असङ्ख्य आशिष्, पाप-क्षमा र स्वर्ग-राज्यमा प्रवेश गर्न सक्ने मार्ग थाहा दिनुभए तापनि उहाँको निन्दा गर्ने र उहाँलाई ढुङ्गाले हान्न खोज्ने जस्तो जघन्य अपराध गरेका यहूदीहरू देखि उहाँ
निकै चिन्तित र व्याकुल हुनुभयो ।
ई.स. ३२५देखि रद्द भएको नयाँ करार निस्तार-चाडको रोटी र दाखमद्यद्वारा पाप क्षमा गरिदिनुझएर मृत्युलाई सदाको निम्ति निलिदिनुहुने ख्रीष्ट आन साङ होङज्यू र नयाँ यरूशलेम स्वर्गीय माता !
यो वर्तमान समयमा पवित्र आत्मा र दुलहीलाई चिन्ने मानिसहरू साँच्चै धन्यका हुन् ।
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र ।” येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ । ...
म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । ...”
[मत्ती १६:१५-१९]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति