अदनको बगैँचामा भएको जीवनको फल, करारको सन्दूक
र नयाँ करार निस्तार-चाडको रहस्यहरू बुझेमा मात्र
मानव-जातिले पापबाट छुटकारा पाएर
अनन्तको स्वर्ग-राज्यमा प्रवेश गर्न सक्छन् ।
मानव-जातिलाई मुक्ति दिनको निम्ति दोस्रो पल्ट यस पृथ्वीमा आउनुभएका परमेश्वर,
जीवनको फलको वास्तविकता रहेको नयाँ करार निस्तार-चाड पुनर्स्थापन गरिदिनुभएका व्यक्ति नै
पवित्र आत्माको युगका मुक्तिदाता ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वर हुनुहुन्छ ।
येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो । विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन । ... “... संसारको उत्पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु ।” [मत्ती १३:३४-३५]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति