युद्धमा असंख्य निर्दोष मानिसहरू मारिँदा संसारका मानिसहरू एकदमै क्रोधित भएजस्तै,
येशूज्यूका आत्मिक सन्तानहरूको रगत बगाउने गराएको शैतानसँग उहाँ एकदमै क्रोधित हुनुभयो ।
उहाँले सामा र गहूँको दृष्टान्तद्वारा उहाँको पहिचान थाहा दिनुभएर, सन्तानहरूलाई
आइतबारको सेवा, क्रिसमस जस्ता अधर्म कुराहरूद्वारा बहकिनुहुँदैन भनेर सिकाउनुभयो ।
शैतानद्वारा संसारमा छरिएका सामाहरू नै
आइतबारको सेवा, क्रिसमस, क्रूसको श्रद्धा जस्ता
सूर्य देवतालाई पुज्ने कार्यहरू हुन्, र ती कार्यहरूले
नरकको दण्ड भोग्ने गराउँछ ।
बाइबलको शिक्षाअनुसार, परमेश्वरको मण्डलीका सन्तहरूले
शबाथ-दिन, निस्तार-चाड लगायतका परमेश्वरका
आज्ञाहरू पालन गर्छन् ।
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै
स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् ।
स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने
मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।”
मत्ती ७:२१
परमेश्वरको विरूद्धमा निन्दा गर्न ...
र पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्,
अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका
थुमाका जीवनको पुस्तकमा लेखिएको छैन ।
प्रकाश १३:६-८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति