हामीले धर्मशास्त्र बाइबल अध्ययन गर्दा, विशेष ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा छ । पुरानो करार मात्रै अध्ययन गऱ्यो भने नयाँ करारसँग अमिल्दो देखिन्छ, र नयाँ करार मात्रै अध्ययन गऱ्यो भने पुरानो करारसँग नमिल्ने कुराहरू धेरै छन् । यसकारण सर्वप्रथम हामीले नयाँ करार र पुरानो करारको उद्देश्य थाहा पाउनुपर्छ । अनि नयाँ करार र पुरानो करारका शिक्षाहरू फरक-फरक छन् भन्ने कुरालाई पहिला मनमा राखेर अध्ययन गर्नुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति