यो पृथ्वीमा सबै मानिसहरूले आफूलाई दिइएको
भूमिका निर्वाह गर्दै जिउने क्रममा अचानक परमेश्वरबाट
फिर्ता बोलावट पाए भने उनीहरू फेरि पहिलाको
आत्मिक संसारमा फर्किजानेछन् ।
त्यसैले अचानक फिर्ता बोलावट पाउँदाखेरि
हडबडाउने मानिस होइनकि सबै कुरा तयारी गर्ने
बुद्धिमान् मानिस बन्नू भनेर येशूज्यूले सिकाउनुभयो ।
येशूज्यूले मानव-जातिको उद्धारको निम्ति क्रूस बोक्नुभयो,
अनि आन साङ होङ परमेश्वरले उहाँको प्रतीक्षा गर्नेहरूका
उद्धारको निम्ति दोस्रो पल्ट आउनुभएर माता परमेश्वरको अस्तित्व
र अनन्त जीवनको सत्यता रहेको निस्तार-चाड थाहा दिनुभयो ।
त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो,
र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन,
तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति । हिब्रू ९:२८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति