“जो यो यरीहो सहर बनाउन खडा हुन्छ, त्यसले
आफ्नो जेठो छोरो र कान्छो छोरो गुमाउनेछ ।”
५०० वर्षपछि पनि यहोशूको अगमवाणी विलीन
भएर गएन, तर सबै पूरा भयो । त्यसै गरी बाइबलमा
अभिलिखित हरेक अगमवाणी एउटा सानो
कुरासमेत पूरा भइरहेको छ ।
“विश्वभरका मानिसहरू माता परमेश्वरको शिक्षा
सिक्नको निम्ति परमेश्वरको मण्डलीमा आउनेछन् ।”
वर्तमान समयमा आन साङ होङज्यूको वचन जस्ताको तस्तै
पूरा भइरहेको कुरालाई सम्पूर्ण मानव-जातिले देख्न सक्छन् ।
किनकि उक्त वचन नै यशैया, यर्मिया, इजकिएल, जकरिया
र प्रेरित यूहन्नाजस्ता धेरै अगमवक्ताहरूद्वारा पहिल्यै जानकारी
दिइएको यरूशलेम स्वर्गीय माताको महिमासम्बन्धी
बाइबलको अगमवाणी हो ।
हामीसित भएका अगमवक्ताहरूको वचन अझ निश्चित
भएको छ । ... अन्धकारमा बलिरहेको दियोलाई झैँ
तिमीहरूले त्यस वचनलाई ध्यान दियौ भने असल गर्नेछौ ।
... पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको
विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी
आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले
परमेश्वरको तर्फबाट बोलेका हुन् ।
२ पत्रुस १:१९-२१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति