निन्दकहरूले, लाश खाने शिकारी पक्षीलाई
‘परमेश्वर’को रूपमा वर्णन गर्न मिल्दैन भन्दै
बाइबललाई इन्कार गरिरहेका छन् ।
तर परमेश्वरले विभिन्न दृष्टान्तहरूद्वारा
आफ्नो विशेषताहरूबारे थाहा दिनुभएको छ ।
यदि परमेश्वरलाई लाश खाने पक्षीसँग तुलना गर्न असम्भव छ भने
परमेश्वरलाई चलहल गर्न नसक्ने बोट वा मन्दिरको रूपमा
अभिव्यक्त गर्न पनि असम्भव छ ।
तर बाइबलमा परमेश्वरलाई दाखको बोट वा
मन्दिरको रूपमा पनि अभिव्यक्त गरिएको छ ।
तसर्थ दृष्टान्तको रूपमा उल्लेख गरिएको पक्षीमा,
परमेश्वरको पवित्रता खोज्नु एकदमै तर्कहीन कुरा हो ।
तिनीहरूको जिद्दी आधारहीन छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति