स्वर्गको परिवार पृथ्वीको परिवारको वास्तविकता हो । (हिब्रू ८:५)
परमेश्वरको सन्तान हौं भने हामीहरूले जहाँ भए पनि
हाम्रा आत्मिक बुबा-आमा, पिता परमेश्वर र माता परमेश्वरमा गर्व गर्नुपर्छ ।
(आफ्नी आमाको बलिदानलाई बेवास्ता गर्ने छोरा
र आफ्नी आमामा गर्व गर्ने छोराको कथा)
कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु, हाम्रा परमेश्वरकै नाउँमा भरोसा(गर्व, NASB) गर्छौं । भजनसंग्रह २०:७
पिता परमेश्वर र माता परमेश्वरले
सन्तानहरूको पाप बोक्न यस पृथ्वीमा आउनुभएर
सन्तानहरूसँगै कष्टपूर्ण मानव जीवन जिइरहनुभएको कुराद्वारा मात्र पनि
उहाँहरू संसारबाट सम्मान र प्रशंसा पाउन योग्यको हुनुहुन्छ ।
विश्वासको जीवनमा ‘विश्वास’ र ‘आज्ञाकारिता’जस्ता कार्यहरू
आत्मिक पिता-माताप्रतिको सन्तानोचित प्रेमद्वारा उत्पन्न हुन्छ ।
नोआ, अब्राहाम, दानिएल र तिनका तीन साथी जस्ता थुप्रै
विश्वासका पुर्खाहरूले परमेश्वरको वचनलाई विश्वास गर्दै
त्यसमा आज्ञाकारी भएर आत्मिक सन्तानोचित कर्तव्य पूरा गरे ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति