सुसमाचारमा चासो नदेखाउने मुखदर्शकहरू कदापि स्वर्ग-राज्यको
उत्तराधिकारी हुन सक्दैनन् । तसर्थ आन साङ होङज्यू र माता परमेश्वरद्वारा
नेतृत्व गरिएको मुक्तिको कार्यमा, प्रेरित पावलजस्तै हामी पनि
जिम्मेवारीपूर्वक सहभागी हुनुपर्दछ ।
“जिम्मेवारीको भाव लिएको मानिस मालिक हो, जिम्मेवारीको भाव नलिएको
मानिसचाहिँ पाहुना हो” भन्ने एउटा भनाइजस्तै, हिजोआज नयाँ करारको
कामदारको रूपमा बोलावट पाएका परमेश्वरका मानिसहरूले
मुक्तितर्फ डोऱ्याउने नयाँ करारको सत्यता प्रचार गर्नुपर्छ ।
तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, ... “यसकारण जाओ, र सबै
देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा
तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा
पालन गर्न तिनीहरूलाई सिकाओ ।”
मत्ती २८:१८-२०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति