परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति क्रूसमा रगत बगाउनुभएर
निस्तार-चाड स्थापना गर्नुभयो । सुरुको मण्डलीका सन्तहरूले
सिंहको आहारा र मानव-मैन बन्ने जस्ता धेरै सतावटहरू भोग्नुपरे तापनि
तिनीहरूले अन्त्यसम्मै जीवनको सत्यता, निस्तार-चाड माने ।
प्रेरितहरूको युगपछि दोहरिएका पास्का विवादबीच
अन्त्यमा पश्चिम मण्डलीको जिद्दीअनुसार
ई.सं. ३२५मा निस्तार-चाड हटाइयो ।
वर्तमान समयमा परमेश्वरको मण्डलीले संसारका
अन्य मण्डलीविपरीत सुरुको मण्डलीले जस्तै
पवित्र रूपले निस्तार-चाड मान्दछ ।
किनकि परमेश्वरको मण्डलीले मुक्ति दिन आउनुभएका
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरको शिक्षा नै
मानव-जातिलाई विपत्तिबाट बचाउने
जीवनको सत्यता हो भनेर दृढ विश्वास गर्दछ ।
“हामी नथपी, नघटाई सही तरिकाले साँचो चाड पालन गर्दैछौं । …
यी मानिसहरू सबैले कुनै कुरामा नअलमलीकन
विश्वासको नियमलाई पछ्याउँदै सुसमाचारअनुसार
चौधौँ दिनमा निस्तार-चाड माने । अनि हुन त म पोलिक्रेट्स,
तपाईंहरूमध्ये सबैभन्दा कान्छो हुँ तापनि
मैले नातेदार बिशपहरूको परम्परालाई पछ्याउँदैआएको छु ।”
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति