पिता परमेश्वरले पिता, पुत्र, पवित्र आत्मा प्रत्येक युगमा
भिन्नाभिन्नै नाउँको प्रयोग गर्नुभएर मानव-जातिलाई
अनन्त स्वर्ग-राज्यमा डोऱ्याउनुहुने कुरा नै त्रिएकको अर्थ हो ।
पिता यहोवा परमेश्वर, पुत्र येशूज्यू र पवित्र आत्मा
आन साङ होङ परमेश्वर एकै र उही परमेश्वर हुनुहुन्छ भन्ने
यथार्थतालाई विश्वास गर्ने परमेश्वरले मण्डलीका सन्तहरूले
आन साङ होङज्यूको नाउँमा प्रार्थना गर्दै आन साङ होङज्यूको नाउँको प्रचार गर्छन् ।
“पिता र म एक हौं ।”
यूहन्ना 10:30
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति