आधुनिक समाजमा भोजनद्वारा स्वस्थ रहन चाहने मानिसहरू धेरै छन् ।
मानिसहरूले आयु लम्ब्याउन मद्दत पुऱ्याउने सुपर फुडलाई
ईश्वरले झारिदिएको भोजन भन्ने गर्छन् ।
तर साँचो परमेश्वरले झारिदिनुभएको भोजन फरक छ ।
परमेश्वरले कनानतर्फ गइरहेका इस्राएलीहरूका निम्ति
उजाड-स्थानमा ४० वर्षसम्म हरेक दिन मन्न झारिदिनुभयो ।
पुरानो करार र नयाँ करारबीचको सम्बन्ध
छाया र वास्तविकताजस्तै छ ।
उजाड-स्थानमा इस्राएलीहरूले खाएको मन्नले
येशूज्यूलाई सङ्केत गर्दछ ।
अनि अनन्त जीवन दिनुहुने जिउँदो रोटी हुनुभएका
येशूज्यूलाई खाने तरिका नयाँ करार निस्तार-चाडमा समाहित छ ।
परमेश्वरको मण्डलीमा मनाइने निस्तार-चाडको रोटी र दाखमद्य नै
साँचो ईश्वरले झारिदिनुभएको भोजन हो ।
“स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ । कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ ... त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ ।” यूहन्ना ६:५१-५७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति