मानव-जातिको पापले गर्दा परमेश्वरले सृष्टिका थोकहरूबाट
अपमान पाउनुभयो र क्रूसमा रगत बग्नेसम्म प्रेमको करार,
नयाँ करार स्थापना गरिदिनुभयो ।
परमेश्वर छुटकाराको मोल स्वरूप बलिदान हुन
यो पृथ्वीमा आउनुभएको चाहिँ
परमेश्वरले हामीलाई प्रेम गर्नुभएजस्तै
हामीले पनि एक-अर्काको निम्ति बलिदान गर्दै
पूर्ण पश्चात्ताप गर्न सकून् भनेर हो ।
मानव-जातिको मुक्तिको निम्ति पुनः एक पटक
छुटकाराको मोलको रूपमा
यो पृथ्वीमा आउनुभएका परमेश्वर,
‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’का
आन साङ होङज्यू र स्वर्गीय माता हुनुहुन्छ ।
“... जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो ।” मत्ती २०:२८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति