तुरहीको चाडचाहिँ प्रायश्चितको दिनको दश दिनअघि
तुरही फुक्दै पश्चात्ताप गर्न आग्रह गर्ने चाड हो ।
पश्चात्ताप गर्नुअघिको जीवन
पापद्वारा दाग लागेको जीवन हो भने
पश्चात्तापपछिको जीवनचाहिँ अनन्त जीवनमा डोऱ्याउने
आशिषित जीवन हो भन्न सकिन्छ ।
पश्चात्तापको जीवनचाहिँ एक दिन मात्र जिए पनि
हजार वर्ष जिएजत्तिकै मूल्यवान् जीवन हुनुका साथै
मरेपछि पुनः जीवित हुनुजस्तै महिमित जीवन हुनेछ ।
यसैकारण येशूज्यूले पनि सबैभन्दा पहिला
“पश्चात्ताप गर !” भन्नुभयो ।
यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्,
कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट
आनन्दको समय आओस्,
प्रेरित ३:१९
तर अब तिमीहरू पापबाट मुक्त भई ...
तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो,
र त्यसको अन्त्यचाहिँ, अनन्त जीवन ।
रोमी ६:२२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति