पृथ्वीको कुनै पनि जीवित प्राणी पानीविना बाँच्न सक्दैन । त्यसै गरी यदि हाम्रो आत्माले पनि जीवनको पानी अर्थात्
परमेश्वरको वचन पाएन भने आत्मिक तिर्खाले ग्रस्त भएर अन्त्यमा नष्ट हुन पुग्नेछ ।
बाइबलमा पवित्र आत्मा र दुलहीले जीवनको पानी दिनुहुन्छ भनेर लेखिएको छ ।
यहाँ, दुलहीले मण्डली वा विश्वासीलाई नभएर जीवनको पानीको स्रोत हुनुभएका परमेश्वरलाई जनाउँछ ।
वर्तमान युगमा शरीर धारण गरी आउनुभएका पवित्र आत्मा र दुलही, दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरलाई विश्वास गर्ने परमेश्वरको मण्डलीमा मात्र जीवनको पानी भेट्टाउन सकिन्छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।”
जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।”
जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ
त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
प्रकाश २२:१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति