परमेश्वरले आदिदेखि अन्तसम्मका कुराहरू हेर्नुभएर 
मानव-जातिलाई मुक्तिको मार्गमा डोऱ्याउनुहुन्छ । 
भविष्य हेर्नुहुने परमेश्वरको वचनमा यहोशू र कालेब 
विश्वाससाथ आज्ञाकारी हुँदा बचाइएका थिए । 
वर्तमान समयमा पनि व्यक्तिगत सोचाइमा होइन, 
तर उहाँको वचनमा आज्ञाकारी हुनेहरूलाई 
परमेश्वरले मुक्तिको आशिष् दिनुहुन्छ ।
येशूज्यूले, पत्रुसले उहाँलाई तीन पल्ट इन्कार गर्नेछन्, 
यहूदा इस्करियोतले उहाँलाई धोका दिनेछन् भन्ने कुरा 
पहिल्यै हेर्नुभएर मुक्तिको सम्पूर्ण कार्य सञ्चालन गर्नुभयो । 
योजस्तै, आन साङ होङज्यूले पनि आफ्नो मिसन पूरा गर्नुभएर 
स्वर्गारोहण हुनुहुने कुराबारे पहिल्यै जानकारी दिनुभयो, 
अनि “मुक्ति पाउनको निम्ति माता परमेश्वरलाई 
पछ्याउनुपर्छ” भनी सिकाइदिनुभयो । 
“आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि
हुन आउनेसम्मको जानकारी म दिन्छु ।
म भन्छु: मेरो अभिप्राय ठहर्नेछ, र
मैले चाहेको सबै पूरा गर्नेछु ।”
यशैया ४६:१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९ 
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति