ख्रीष्टियान हो भने यो पृथ्वीको जीवन
जिउनको लागि पनि परिश्रम त गर्नुपर्छ,
तर अरूभन्दा पनि हरेक दिन परमेश्वरको वचनद्वारा
अनन्त स्वर्गको जीवनबारे सिक्ने क्रममा
हामीहरू क्षणिक खुशीको लागिभन्दा पनि
अनन्त महिमाको निम्ति जिउनुपर्छ ।
आन साङ होङज्यू र माता परमेश्वरले मानव-जातिलाई
प्रदान गर्नुभएको नयाँ करारको आशिष्चाहिँ
क्षणिक र एकैछिनमा लोप हुने महिमा नभएर
अनन्त जीवन र अनन्त महिमा उपभोग गर्ने स्वर्ग हो ।
वर्तमान समयमा परमेश्वरको मण्डलीका सन्तहरू पनि
प्रेरित पावलजस्तै नयाँ करारका कामदार भएर
परमेश्वरलाई प्रसन्न तुल्याउने
साँचो ख्रीष्टियानको जीवन जिइरहेका छन् ।
“तपाईंका क्रोधको शक्ति कसले जान्दछ ?
... हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस्,
र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं ।”
[भजनसंग्रह ९०:११-१२]
“नयाँ करारका सेवकहरू हुन उहाँले
हामीलाई योग्यका बनाउनुभयो,
लिखित अक्षरमा होइन, तर पवित्र आत्मामा ।
किनभने लिखित अक्षरले त मार्छ,
तर पवित्र आत्माले जीवन दिनुहुन्छ ।”
[२ कोरिन्थी ३:६]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति