आदिमा वचन हुनुभएका परमेश्वर अगमवाणीअनुसार मानिसको स्वरूपमा आउनुहुँदा
त्यहाँ विश्वास नगरी उहाँलाई ढुङ्गाले हान्न खोज्ने यहूदीहरूजस्ता मानिसहरू थिए भने
शरीरमा आउनुभएका परमेश्वरलाई सारा हृदयले आदर र सेवा गर्ने अब्राहाम अनि
सुरुको मण्डलीका प्रेरित यूहन्ना, पावल र पत्रुसजस्ता मानिसहरू पनि थिए ।
पिताको युगमा यहोवा परमेश्वर, पुत्रको युगमा येशूज्यू अनि पवित्र आत्माको युगमा
आन साङ होङ परमेश्वर र माता परमेश्वरको गवाही दिने कार्यचाहिँ
‘सृष्टि गरिने मानिस’ भनेर अगमवाणी गरिएका मुक्ति पाउने मानिसहरूको मिसन हो ।
“पिता र म एक हौं ।” यहूदीहरूले उहाँलाई हानौं भनी फेरि ढुङ्गा उठाए ।
येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट
धेरै असल काम देखाएँ, तीमध्ये कुन कामको निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्न चाहन्छौ ?”
यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौं,
तर ईश्वर-निन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ ।”
[यूहन्ना १०:३०-३३]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति