मानिसको कामलाई एआईले प्रतिस्थापन गरिरहेको वर्तमान युगमा मानिसले आफ्नो स्थान बिस्तारै गुमाउँदैछ । स्वास्थ्य, राष्ट्रिय सुरक्षा, शिक्षा, कला र साहित्य क्षेत्रलाई पनि एआईले प्रतिस्थापन गर्न सक्ने वर्तमान युगमा मानवजातिले अनन्त खुशीको भविष्य दिइने परमेश्वरको प्रतिज्ञामाथि विश्वास गर्नुपर्छ ।
सम्पूर्ण मानव-जातिले आशा गरेको स्वर्गको भविष्यचाहिँ परमेश्वरले हामीलाई सिकाउनुभएको नयाँ करारमा निहित छ । पिता परमेश्वर र माता परमेश्वर पवित्र आत्मा र दुलहीको रूपमा यस पृथ्वीमा आउनुको कारण नै उहाँहरूले संसारको अन्त्यलाई पहिल्यै देख्नुभएर मानवजातिलाई अनन्त खुशीको भविष्य दिन चाहनुभएकोले हो ।
आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु । म भन्छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु । यशैया ४६:१०
नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्मामा । किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्माले जीवन दिनुहुन्छ । २ कोरिन्थी ३:६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति