निस्तार-चाडको रोटी र दाखमद्य खाने र पिउनेलाई येशूज्यूले अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको छ ।
येशूज्यूलाई विश्वास गर्नेले उहाँका शिक्षाहरूलाई पनि पछ्याउनुपर्छ ।
येशूज्यूले आज्ञा गर्नुभएको नयाँ करार निस्तार-चाड, पत्रुस र यूहन्नाले माने,
र सुरुको मण्डलीको सुसमाचारको केन्द्रीय पात्र भन्न सकिने प्रेरित पावलले पनि माने ।
अनि वर्तमान समयमा परमेश्वरको मण्डलीका सन्तहरूले पवित्र रूपले मानिरहेका छन् ।
एक चोटि जन्मेपछि मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिलाई
परमेश्वरले अनन्त जीवन दिनुभएर आफ्ना छोरा-छोरी बनाउनको निम्ति
उहाँको आफ्नो देह र रगत प्रदान गर्नुभयो ।
ई.सं ३२५मा हटाइएको नयाँ करार निस्तार-चाडलाई पुनर्स्थापन गरिदिनुभएका
आन साङ होङज्यू नै पवित्र आत्माको युगका मुक्तिदाता, हाम्रा परमेश्वर हुनुहुन्छ ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै
यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ...” लूका २२:१५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति