गोगुर्यका दोस्रो राजा युरी राजाले,
जुमोङसमक्ष निश्चित प्रमाण ल्याएर छोराको रूपमा स्वीकार पाएर राजा बनेजस्तै,
स्वर्ग-राज्यमा हामीहरू परमेश्वरका सन्तानको रूपमा स्वीकार पाउनका निम्ति
हामीले परमेश्वरको चिन्ह रहेको नयाँ करार निस्तार-चाड अनिवार्य पालन गर्नैपर्छ ।
आन साङ होङ परमेश्वर र माता परमेश्वरको पवित्र देह र रगत रहेको
निस्चार-चाडको रोटी र दाखमद्य खाने र पिउने मानिसहरूले मात्र
परमेश्वरका छोरा-छोरी हुने अधिकार पाउनेछन् ।
मिश्रमा झरेका विपत्तिहरूजस्तै असंख्य विपत्तिहरू झरिरहेको यस युगमा
परमेश्वरको मण्डलीका सन्तहरू सधैँ नयाँ करार निस्तार-चाडको सत्यताभित्र रहँदै,
र परमेश्वर साथमा हुनुहुन्छ भन्ने कुरालाई विश्वास गर्दै मुक्तिको खब सुनाइरहेका छन् ।
“... म तिमीहरूलाई ग्रहण गर्नेछु ।
म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।” २ कोरिन्थी ६:१७-१८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति