स्वर्गमा मृत्युजन्य पाप गरी यस पृथ्वीमा आएका मानव-जातिलाई बचाउनको निम्ति
पुत्रको युगमा येशूज्यू, पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वर
शरीर धारण गरी यस पृथ्वीमा आउनुभयो ।
ई.सं.३२५मा हटाइएपछि लामो समयसम्म नमनाइएको
नयाँ करार निस्तार-चाडद्वारा मृत्युलाई निलिदिने मद्यको
भोज लाउनुभएका व्यक्ति आन साङ होङज्यू मात्र हुनुहुन्छ ।
सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य ... सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ । ... उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । [यशैया २५:६-८]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति