२,००० वर्षअघि येशूज्यूले नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिको पाप-क्षमा गरिदिनुभएर त्यसको भोलिपल्ट अखमिरी रोटीको चाडमा क्रूसको कष्ट र पीडा स्वयम्ले सहनुभएको चाहिँ वास्तवमा सन्तानहरूको पापलाई सट्टामा बोकिदिनुभएका ख्रीष्टको प्रेम थियो ।
अहिले मानव-जातिको मुक्तिको निम्ति फेरि आउनुभएका आन साङ होङ परमेश्वर र माता परमेश्वरले प्रदान गर्नुभएको पाप-क्षमाको मार्ग !
परमेश्वरको महान् प्रेमद्वारा मुक्तिको अनुग्रह पहिरेका परमेश्वरको मण्डलीका सन्तहरू स्वर्गको आशालाई नगुमाई धन्यवादसाथ विश्वासलाई जोगाइराखेका छन् ।
परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं । [१ यूहन्ना ४:९]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति