कुकुर, कीरा र मानिस सबैको निर्धारित आयु भएजस्तै
परमेश्वरको मुक्तिको कार्यको पनि निर्धारित समय तोकिएको छ ।
परमेश्वरले मुक्तिको प्रबन्धलाई पिताको युग, पुत्रको युग र पवित्र आत्माको युग गरेर
तीन युगमा विभाजन गर्नुभएर प्रत्येक युगमा
मुक्तिदाताको फरक-फरक नाउँ दिनुभएको छ ।
पवित्र आत्माको युगमा चाहिँ येशूको नयाँ नाउँद्वारा मुक्तिको कार्य पूरा हुने भएकोले
परमेश्वरको मण्डलीका सन्तहरूले बाइबलको अगमवाणीअनुसार
यस पृथ्वीमा आउनुभएका आन साङ होङज्यूको नाउँमा
प्रार्थना गर्दै र उहाँको नाउँमा भजन गाउँदै
साक्षीको भूमिका निर्वाह गर्छन् ।
“जसले जित्छ ... म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु, र मेरा परमेश्वरका सहरको नाउँ अर्थात् यरूशलेम लेख्नेछु ... आफ्नै नयाँ नाउँ म त्यसमा लेख्नेछु ।” [प्रकाश ३:१२]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति