परमेश्वरले सबैभन्दा योग्य ठान्नुभएका मानिसहरूलाई मात्र
“मेरा साक्षी होओ, नयाँ करारको कामदार बन” भन्नुहुँदै
राज्यको सुसमाचार सुम्पनुभयो ।
अनि परमेश्वरका उत्तराधिकारी प्राप्त गर्ने
स्वर्गका हकदारको आशिष् पनि प्रतिज्ञा गर्नुभयो ।
गिदोनले गाग्रो फुटाएर ज्योति(राँको) प्रकट गर्दा युद्धमा
विजय प्राप्त गरेजस्तै नयाँ करार सत्यताको ज्योतिद्वारा
हामीले यरूशलेम स्वर्गय माताको महिमा प्रकट गर्दा
सुरुको मण्डलीको प्रचार कार्यजस्तो उदेकको
पवित्र आत्माको कार्य यस युगमा दोहोरिनेछ ।
परमेश्वरको सुसमाचारमा नपर्ने मानिसको नियमद्वारा
कदापि मुक्तिमा आउन नसकिने भएकोले परमेश्वरको मण्डलीले,
आन साङ होङज्यूले पुनर्स्थापना गरिदिनुभएको परमेश्वरको आज्ञा पालन गर्दै
परमेश्वरका साक्षी भएअनुरूपको मिशन निर्वाह गरिरहेको छ ।
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर । विश्वास गर्ने र
बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ ।” मर्कूस १६:१५-१६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति