बाइबलविद्हरूले “उत्पत्तिको पुस्तकको ‘हाम्रै’ भन्ने शब्दले
पिता, पुत्र र पवित्र आत्मा हुनुभएका
त्रिएक परमेश्वरलाई जनाउँछ” भनेर जिद्दी गर्छन् ।
तर तिनीहरूको यो जिद्दी, ख्रीष्टियान धर्मको
आधारभूत सत्यता रहेको ‘त्रिएक’सम्बन्धी बुझाइको कमीबाट आएको हो ।
परमेश्वरको स्वरूपमा सृष्टि गरिएका नर र नारी अस्तित्वमा हुनुले
पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्छ ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले
बाइबलको अगमवाणीअनुसार वर्तमान युगमा
शरीरमा देखा पर्नुभएर मानव-जातिलाई अनन्त जीवन दिनुहुने
माता परमेश्वरलाई विश्वास गर्दछ ।
अनि परमेश्वरले भन्नुभयो,
“मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ।”
... यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ।
परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो ।
नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
उत्पत्ति १:२६-२७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति