तुरहीको चाडदेखि प्रायश्चितको दिनसम्म १० दिन जारी रहने यो चाडचाहिँ
परमेश्वरले मानव-जातिलाई दिनुभएको महत्त्वपूर्ण पश्चात्तापको समय हो ।
बाइबलमा बेबिलोनका राजा र टुरोसका राजाद्वारा,
मानव-जातिको पहिलाको जीवन थाहा दिइएको छ ।
मानव-जातिले पूर्ण पश्चात्ताप गर्न सक्ने मुक्तिको तरिका, नयाँ करार लिएर
आन साङ होङज्यू र स्वर्गीय माता यो पृथ्वीमा आउनुभयो ।
वर्तमान समयमा, परमेश्वरको मण्डलीका सन्तहरू फेरिचाहिँ पापमा संलग्न नहुने
पश्चात्तापको जीवन जिउँदै परमेश्वरको वचन पालन गर्नलाई प्रयत्न गर्दैछन् ।
उहाँले भन्नुभयो, “समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ । पश्चात्ताप गर, र सुसमाचारमा विश्वास गर ।” मर्कूस १:१५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति