सुरुको मण्डलीको समयमा सबै यहूदीहरूले विश्वास गरेका
र श्रद्धा गरेका परमेश्वर शरीरमा येशू भन्ने नाउँ लिएर आउनुहुँदा
तिनीहरूले उहाँलाई चिनेनन् तर क्रूसमा टाँगे ।
त्यसै गरी वर्तमान समयमा आन साङ होङज्यू
मानव-जातिको मुक्तिको निम्ति पुनः आउनुभएका
परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई धेरै धार्मिक
मानिसहरूले बुझ्न सकेका छैनन् ।
उहाँलाई इन्कार गर्दै उनीहरू मुक्तिको
मार्गबाट तर्किरहेका छन् ।
दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले ब्रह्माण्डलाई
सृष्टि गर्नुभयो, मानव-जातिलाई जीवन दिनुभयो र अनन्त स्वर्ग-राज्यबारे
जानकारी दिनुभयो । उहाँ नै प्रकाश अध्याय ७को अगमवाणीजस्तै
पूर्वको टाढाको देश दक्षिण कोरियाबाट देखा पर्नुभएका परमेश्वर हुनुहुन्छ ।
उहाँले नयाँ करार निस्तार-चाड (परमेश्वरको छाप)द्वारा
परमेश्वरको मण्डलीमा मुक्तिको कार्य गर्नुभयो ।
येशू कैसरिया फिलिप्पीको मुलुकमा आउनुभएपछि,
उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, ...
“तिमीहरू के भन्छौ, म को हुँ ?”
सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ,
जीवित परमेश्वरको पुत्र ।”
मत्ती १६:१३-१६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति