येशूज्यू निस्तार-चाड जस्ता व्यवस्थाहरू रद्द गर्न आउनुभएको होइन, तर त्यसलाई पूर्ण र निष्कलङ्क व्यवस्थाहरूमा परिवर्तन गर्न आउनुभएको हो ।
“व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ । म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ ।” पशु बलि गर्ने मोशाको व्यवस्था नै हारूनको दर्जा हो । अनि ख्रीष्टले स्थापना गर्नुभएको ख्रीष्टको व्यवस्था, नयाँ करार निस्तार-चाडचाहिँ मल्कीसेदेकको दर्जा हो । मत्ती ५:१७
मल्कीसेदेकको दर्जा, नयाँ करार निस्तार-चाड मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा आउनुभएका येशूज्यूले निस्तार-चाडको रोटी र दाखमद्यद्वारा हामीलाई अनन्त जीवनको आशिष् दिनुभयो । त्यसैले सुरुको मण्डलीका सबै सन्तहरूले नयाँ करार मानाए ।
परमेश्वरलाई विश्वास गर्नेहरूले मल्कीसेदेकको अगमवाणीअनुसार फेरि आउनुभएका ख्रीष्ट आन साङ होङज्यूलाई विश्वास गर्नुपर्छ र संसारको अन्त्यसम्मै नयाँ करार निस्तार-चाड मान्नुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति