निस्तार-चाडचाहिँ एक टुक्रा रोटी खाने र एक कचौरा दाखमद्य पिउने
चाड मात्र होइन, तर परमेश्वरका प्रजाको रूपमा छाप र मुक्तिको प्रतिज्ञा
प्राप्त गर्ने दिन हो, जसले क्षणिक जीवन भएका मानव-जातिलाई
अनन्त जीवन प्रदान गर्छ ।
शैतानको शक्तिलाई पराजय गर्नुभएर सन्तानहरूलाई
अनन्त जीवन दिन आउनुभएका परमेश्वर !
पुत्रको युगमा येशूज्यूले र पवित्र आत्माको युगमा
आन साङ होङज्यू र माता परमेश्वरले मात्र मानव-जातिलाई
अनन्त जीवनको प्रतिज्ञा समावेश भएको नयाँ करार निस्तार-चाड प्रदान गर्नुभयो ।
सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, ... लाउनुहुनेछ ... उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । ... त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो ।” [यशैया २५:६-९]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति