‘अन्तिम भोज’ भन्ने चित्रको विषयमा सारा संसारका मानिसहरूलाई राम्ररी थाहा छ ।
येशूज्यूले मान्ने ठूलो इच्छा गर्नुभएको नयाँ करार निस्तार-चाडको सत्यताद्वारा मात्र
परमेश्वरबाट डोऱ्याइएर स्वर्गको बाटोमा सही तरिकाले जान सकिन्छ ।
योशियाह राजा, हिजकिया राजा र यहोशूले निस्तार-चाड मानेकाले प्रशंसा पाए ।
यो जीवनको चाडले उनीहरूलाई युद्धमा विजय गराएर प्रचुर आशिष् दिलायो ।
मानव-जातिले पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वरको उदाहरणलाई पछ्याएर
निस्तार-चाड मानेमा अनन्त जीवनको साथै अनन्त स्वर्गको प्रतिज्ञा पाउन सक्छन् ।
“किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु,र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर ।” [यूहन्ना १३:१५]उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” [लूका २२:१५]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति