निस्तार-चाडमा पाप-क्षमा, अनन्त जीवन र विपत्तिबाट पार भएर जाने मुक्तिको प्रतिज्ञा समावेश छ ।
योचाहिँ कुनै विशेष कारणवश पहिलो महिनामा निस्तार-चाड मनाउन नपाएका मानिसहरूका निम्ति
परमेश्वरले मौकास्वरूप पुनः एक पटक मान्न दिनुभएको एकदमै महत्त्वपूर्ण चाड हो ।
नयाँ करारको निस्तार-चाड मानेमा हामीभित्र परमेश्वरको देह र रगत हुन्छ र हामीले पवित्र आत्माको युगमा यस पृथ्वीमा आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरलाई ग्रहण गर्न सक्छौं । अनि हामीले परमेश्वरको साँचो सन्तान हुने अधिकार र अनन्त जीवन पनि प्राप्त गर्न सक्छौं ।
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, ... मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु । ... मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु । यूहन्ना ६:५३-५६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति