सृष्टिकर्ता परमेश्वरको भय मान्ने र उहाँको शक्ति महसुस गर्ने
सृष्टिकर्ताको सम्झनाको दिन, शबाथ-दिनचाहिँ मानव-जातिलाई
परमेश्वरतिर फर्काउने दिन हो । योचाहिँ परमेश्वरका सन्तानको लागि चिन्ह पनि हो ।
यसैकारण मानव-जाति परमेश्वरकहाँ जान नसकून् भनेर शैतानले
शबाथ-दिनलाई आइतबारको सेवामा परिवर्तन गऱ्यो ।
परमेश्वरले आदिमा “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुहुँदा
सोलोमनले छेउमा हुनुभएका पिता परमेश्वर र माता परमेश्वरको सोर सुने भनेर
बाइबलमा अभिलेख गरिएको छ । त्यसै गरी परमेश्वरको मण्डलीका सन्तहरूले चाहिँ
बाइबल र अगमवक्ताहरूको शिक्षामार्फत एलोहिम परमेश्वरलाई महसुस गरी
बुद्धिको वचनअनुसारै परमेश्वरको भय मान्दै परमेश्वरका आज्ञाहरू पालन गर्दछन् ।
मैले तपाईंका आज्ञाहरूलाई सुन र निखुर सुनभन्दा पनि बढी प्रेम गरेको,
अनि तपाईंका सबै आदेशहरूलाई सत्य ठानेको कारणले,
हरेक झूटो शिक्षालाई म घृणा गर्दछु ।
भजनसंग्रह ११९:१२७-१२८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति