जहाँसुकै होस्, परमेश्वरको वचन कार्यान्वयन गर्ने ठाउँमा अनुग्रह पोखिन्छ, तर वचन कार्यान्वयन नगरी केवल ग्रहण मात्र गर्ने ठाउँमा चाहिँ अन्ततः अनुग्रह सड्छ ।
पाएको पानीलाई फेरि बगाउने गालील भन्ने जीवनको समुद्र छ, र पाएको पानीलाई जम्मा मात्र गरेर आफूमा सीमित राख्ने मृत सागर भन्ने मृत्युको समुद्र पनि छ । पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वरले दिनुभएको पवित्र आत्माद्वारा सुसमाचार प्रचार गर्ने परमेश्वरको मण्डलीमा परमेश्वरको अनुग्रह पोखिन्छ ।
मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्वास छ” भन्छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र ? ... यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो ।
याकूब २:१४-१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति