क्याथोलिक मण्डली लगायत अन्य मण्डलीहरूमा
उसिनेको अण्डा र खरायोहरूद्वारा मानिने धार्मिक विधिहरू
बाइबलबाट आएका होइनन् । तीचाहिँ इस्टर देवी पुज्ने पर्वबाट आएका हुन् ।
परमेश्वरका प्रजाले इस्टर देवीलाई पुजे भने विपत्तिहरू भोग्नेछन् ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले
२,००० वर्षअघि येशूज्यू र उहाँका चेलाहरूले मान्नुभएजस्तै,
बाइबलअनुसार रोटी भाँचेर पुनरुत्थानको दिन मानिरहेको छ ।
जब येशू तिनीहरूसँग खान बस्नुभयो उहाँले रोटी लिएर
आशीर्वाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन लाग्नुभयो ।
तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने ।
अनि उहाँचाहिँ तिनीहरूका दृष्टिबाट अल्पिनुभयो ।
लूका २४:३०-३१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति