पवित्र आत्माको युगमा हामीले पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गरेर उहाँहरूको वचन पालन गर्नुपर्छ । अनि मात्र हामीले परमेश्वरले प्रतिज्ञा गर्नुभएको अनन्त स्वर्गीय उत्तराधिकारी स्वरूप प्राप्त गर्न सक्छौं ।

यहोशू र कालेबले आफ्नो आँखा अगिको परिस्थितिलाई नभएर परमेश्वरको प्रतिज्ञालाई विश्वास गरेजस्तै,
दानिएलका तीन साथीहरू आगोको भट्टीमा फ्याँकिने धम्की पाउँदासमेत नडराएजस्तै,
र आफूले कहिल्यै नदेखेको कुरा परमेश्वरले बताउनुहुँदा विश्वासद्वारा आज्ञाकारी भएका नोआजस्तै
परमेश्वरको मण्डलीका सन्तहरू पनि परमेश्वरको प्रतिज्ञालाई विश्वास गर्दै सुसमाचारको मार्गमा हिँड्छन् ।
विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ । किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ । हिब्रू ११:६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति